पत्रकार अधिकारीमाथि प्रहरीद्धारा यातना ,महासंघको गम्भीर ध्यानाकर्षण

पोखरा । पोखराका चर्चित पत्रकार तथा नेपाल पत्रकार महासंघले महासंघ कास्कीका सदस्य राजेन्द्रप्रसाद अधिकारीलाई प्रहरीले यातना दिएको विषयमा नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा समाचार लेखेकै विषयमा यातना दिने कार्य संविधान विपरित हुने ठहर पन...