०९ भाद्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एक मलिला र ६ पुरुष गरेर सात जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ । आज काठमाडौंकी ७१ वर्षीया महिला, काठमाडौंकै ७४ र ६६ वर्षीय प...
