संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतमा काठमााडौंमा आइतबार र सोमबार भएको थुनछेक बहस बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको हो । उक...
