प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । ओलीलाई एपेन्डिसाइटिस भएको अस्पतालले जनाएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले अपरेसनको तयारी गरेको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक...