१३ औँ सागको कुन खेल कहाँ र कहिले ? हेनुहोस यस्तो छ तालिका

  पोखरा, मंसिर १० गते । नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) आगामी मङ्सिर १५ देखि २४ सम्म काठमाण्डौ, पोखरा र जनकपुरमा हुँदै छ । सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । दशरथ रंगशालामा मंसिर १५ गते साँझ राष्ट्रपतिले विद्य...