डडेल्धुरा ; डाक्टर गोविन्द केसीले ७ बुँदे माग सहित डडेल्धुराबाट १७ औं अनशन सुरु गरेका छन्। केसीले सोमबार ५ बजेबाट अनशन सुरु गरेका हुन्। डाक्टर केसीले अनशन बस्नु अघि डडेल्धुरा अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण समेत गराएका थिए। उनि डडेल्धुरा अस्पताल नजिक रहेको निर्मल क्लिनीक फार्मेसी भएको घरमा अनशन बसेका हुन्। अनशन ...
