१३ औँ साग : महिला क्रिकेटमा नेपाललाई कास्य पदक

पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ । शनिबार तेस्रो स्थानका लागि पोखरामा भएको खेलमा माल्दिभ्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले कास्य पदक सुनिश्चित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको माल्दिभ्सले ११ ओभर ३ बलमा ८ रन जोडेर अल...