थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संम्रमितको जम्मा संख्या ५४८ पुग्यो

  काठमाडौं, जेठ १० गते । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार संक्रमित मध्ये ३० जना पुरुष र २ महिला रहेका छन् । उनीहरु सबैको अवस्था साम...