नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ सातवटै प्रदेशबाट गरिने

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ काठमाडौँसँगै सातवटै प्रदेशबाट गरिने भएको छ । भ्रमणको शुभारम्भ जनवरी १ तारिखमा काठमाडौँस्थित दशरथ रङ्गशाला र सोही दिन सातवटै प्रदेशबाट पनि भ्रमणको शुभारम्भ गरिने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए । कार्यक्रममा सुदूरपश्चि...