७० करोड कमिसनका लागि सञ्चारमन्त्री गोकुल बास्कोटाले गरेको सेटिगंको अडियो सार्वजनिक

सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको सार्वजनिक भए पछि चौतर्फि रुपमा विरोध र आलोचना भैरहेको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले प्राप्त गरेको हो। स्विस कम्प...