कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, एक जना वेपत्ता

१७ पुुस,बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। से १ ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चार जना मध्ये गाडी चालक तथा मालिक गोत्री घर भएका रमेश शाहीको पहिचान भएको...