बिद्रोही नेपाल कम्युनिस्ट पार्टीले २५ औं जनयुद्ध दिवस भब्य एब शानदार ढंगले मनाएको छ । नेकपाको इकाइ देखी केन्द्रिय स्तर सम्म बेग्लाबेग्लै कार्यक्रम आयोजना गरि २५ औं वर्षगाठ मनाएको हो । यसै क्रममा लामो समय देखि ठुला सार्वजनिक कार्यक्रममा नदेखिएका नेकपा महासचिव नेत्र बिक्रम चन्द विप्लवले पनि ग्रामीण भेगका जनसमुदायक...
