सडक देखि सदन हल्लाएका सरकारका २० काण्ड, जुन बिर्सनै गारो छ !

३ फागुन , काठमाडौँ । वर्तमान सरकार सँगै केपी शर्मा ओली प्रधानमन्त्री बनेको आज २ वर्ष पूरा भयो । २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका ओलीले सम्मृद्धिको भाषण धेरै पटक धेरैलाई सुनाएका थिए । ‘पानीजहाज र रेल’, ‘हरेक भान्साको चुल्होमा ग्यास पाइप जडान’ जस्ता योजना ओलीका महत्वाकांक्षी योजना थि...