काठमाडौँ, पौष २० गते । सिस्टम ह्याक गरेरकृषि विकास बैंकको झन्डै पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य काठमाडौंमा पक्राउ परेका छन्। मोरङ रंगेली नगरपालिका-२ का ४३ वर्षीय दीपक नेपाललाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो। महाशाखाका अनुसार उनलाई काठमाडौंबाटै समातिएको हो। उनी कृषि विकास बैंकको गोल्...
