हेलो प्रहरी ! म बिहे गर्दिनँ

काठमाडौं, पुस ०८ गते। १४ वर्षीया किशोरीले गत शुक्रबार स्कुलबाट फर्केर घरधन्दा गरिन्। गृहकार्य सकिन्। रात छिप्पिन थालेपछि अभिभावकले कुरैकुरामा फकाउँदै गाउँको एउटा घरमा लगे। त्यहाँ विशेष चहलपहल थियो। उनलाई मनमनै जिज्ञासा उठ्यो, किन यति धेरै मानिस भेला भएका ? मलाई किन यहाँ ल्याइयो रु केहीबेरमा थाहा पाइन्– त्यहाँ ...