११ असार,अछाम । अछाममा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्दार गरिएको छ। जिल्लाको तुर्माखाँद गाउँपालीका भैरबस्थान ३ लकान्द्राकि १८ बर्षिया मनिषा उखेडा सुत्केरी हुन नसक्दा उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको हो । उनलाई स्थानीय स्वास्थ्य चैकिमा सुत्केरी गराउन सम्भव नदेखिएपछि विहिबार महिला बालबालिक...
