हिन्दुहरुको तिर्थ स्थल बैद्यनाथ धामको दर्शन गरि आज जेठ १८ गते शनिबारको राशिफल हेर्नूहोस्

आज बि.स. २०७६ साल ज्येष्ठ १८ गते शनिबार इश्वी सन् २०१९ जुन १ तारीख ज्येष्ठ कृष्णपक्ष त्रयोदशी सुर्य उत्तरायण ग्रीष्म ऋतु सिथिचह्रे पूजा वन उपभोक्ता दिवस । मेष - चू,चे,चो,ला,लि,लू,ले,लो,अ पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ...