सिमा अतिक्रमण विरुद्ध नेकपाको बिरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप, आठ जना गिरफ्तार

३० मंसिर,काठमाडौं । भारतले सिमा अतिक्रमण गरेको बिरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा. निकट जनवर्गीय संगठनले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार काठमाडौंको ढल्कुमा जनवर्गीय संगठनहरुको संयुक्त मोर्चाले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरि ८ जनालाई पक्राउ गरेको...