काठमाडौं,.माघ ३ गते । नेकपा (माले)का महासचिव सिपी मैनालीले नेत्र वीक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर राजनीतिक समाधान नहुने बताएका छन । उनले सो धारणा धर्मसभा राष्ट्रिय मञ्च र नेपाल पत्रकार तथा लेखक समाजकोे आयोजनामा ‘देशको वर्तमान परिस्थी र भबिष्य’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै देशभक्त शक्...
