त्रिविले गर्यो स्ववियु निर्वाचनको तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको वैठकमा सो प्रस्ताव राखेको हो । त्रिभुवन विश्वविद्यालयको विश्वको बैठकमा सहभागी अनेरास्ववियू , समाजवादी विद्य...