सोलुखुम्बुमा प्रर्दशनकारी माथि प्रहरीले गोलि चलायो

    सोलुखुम्ब,माघ ४ गते । सोलुखुम्बलाई राष्ट्रिय विद्युत प्रशारण लाईनमा जोडिने कार्यक्रममा प्रदर्शनकारी माथि प्रहरीले गोली चलाएको छ। सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका स्थानियले कार्यक्रम बहिस्कार गरेका थिए । कार्यक्रम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका स्थानीयले १६ मोटरसाइकल र एक जीपमा आगजनी गरे...