सेती नदिको खोँचमा अडकिएका युवकको सकुशल उद्दार

पोखरा ,माघ २७ गते । पोखरामा रहेको सेती नदिको खोँचमा अडकिएका १ जनालाई प्रहरीको उद्दार समूहले सकुशल उद्दार गर्न सफल भएको छ । पोखरा महानगरपालिका वडा नं ९ पार्वती टोल स्थित रहेको सेती नदिको खोँचमा आफ्नो कुकुर अडकिए पछि उक्त कुकुरलाई बचाउन लाग्दा सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खसेका थिए । खोचमा ...