अछाम,फागून १८ गते । प्रतिबन्धीत नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अछाम जिल्ला सेक्रेटरी मल्लसहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले उनीहरु जिल्लाको धमालीबाट गिरफ्तार गरेको हो । धमालीको स्थानीय विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेका बेला जिल्ला सेक्रेटरी भरत मल्लसहित तीन जन...
