सेक्युरिटी मेसिन खरिदकाण्ड : गोकुल बास्कोटालाई कार्वाही र प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ – नेकपा

काठमाडौँ,फागुन ९ गते । नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा प्रम केपी वलीकै संलग्नता भएको आशङ्का गरेको छ । पार्टी महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त काण्डसँग प्रत्यक्ष जोडिएका गोकुल बास्कोटालाई कारबाही गर्न पनि माग गरेका छन् । केन्द्रीय समितिका तर्फबाट महासचिव विप्लवल...