जाडोमा औँला सुन्निने समस्या छ ? यसरी बच्न सकिन्छ !

जाडो याममा औंला सुन्निने, रातो हुने, चिलाउने र घाउ नै हुने समस्या धेरैलाई देखिन्छ । यस्तो समस्यालाई चिकित्सकीय भाषामा पर्नियो(Pernio) वा चिलब्लेन  (Chilblains) भनिन्छ । विशेष गरेर महिलाहरुमा यो समस्या धेरै देखिे गरेको छ । कारण हो धेरै पानीसँग खेल्नु वा चल्नुपर्ने स्थिति । ४० वर्षसम्मका महिलाहरुमा बढी देखिने चिलब...