चिकित्सकले सुत्केरीको पाठेघर तानेर चुँडाइदिएपछि सुत्केरीको मृत्यु,अस्पतालमा तोडफोड यस्तो अवस्था…

जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनापूर्ण भएको छ । सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् । भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते विहिवार राति ११ बजे...