२७ पौष २०७६,पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलनमा गर्दै आयोजकले महोत्सव सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । मेला माघ १ गते देखि माघ ४ गतेसम्म सञ्चालन हुने छ । पत्रकार सम्मेलनमा बोल्दै क्लबका उपाध्यक्ष देवी ...
