सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय, भाडा कति ?

२५ असार, काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हु...

काठमाडौंका ६९ स्थानमा सार्वजनिक शौचालय बनाइँदै,कहाँ कहाँ बन्दैछ हेर्नुहोस्

काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक काठमाडौंका ६९ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ। नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेव...

माघी पर्वमा गण्डकी र २ नंं.प्रदेशमा सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वको छेको पारेर बिदा दिने निर्णय गरेको हो । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिन...

विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’को ट्रेलर सार्वजनिक

२० पौष,पोखरा। अभिनेता विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा मिस नेपाल निकिता चन्दक र भट्टको मुख्य अभिनय छ । उसो त चन्दकको यो डेब्यु फिल्म पनि हो । ‘साङ्लो’ मा जयनन्द लामा,कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त,लय संग्रौलालगायत कलाकारको अभिनय देख्न पाइन्छ । ट्रेलरमा भरपू...

पौष १५ गते सार्वजनिक विदा

१३ पुष, पोखरा । गण्डकी प्रदेश अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ल्होसार पर्वको अवसरका यहि पौष १५ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले पौष १५ गते परेको गुरुङ समुखायको महान पर्व तमु ल्होसार को अवसरमा सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज आईतबार सुचना...