सुदूरपश्चिममा छायाङ्कन भएको चलचित्र साङ्लो माघ २४ गतेबाट देशैभर प्रर्दशन हुने

सुदूरपश्चिममा छायाङ्कन भएको चलचित्र साङ्लो आगामी माघ २४ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा साङ्लो चलचित्रका निर्माता समेत रहेका नायक बिराज भट्टले माघ २४ देखि देशैभर प्रदर्शन हुन लागेको जानकारी दिएका हुन् । उनले उक्त चलचित्र सुदूरपश्चिमको भासु भीर, जोरायल गाउँपालिकाका छत...

विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’को ट्रेलर सार्वजनिक

२० पौष,पोखरा। अभिनेता विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा मिस नेपाल निकिता चन्दक र भट्टको मुख्य अभिनय छ । उसो त चन्दकको यो डेब्यु फिल्म पनि हो । ‘साङ्लो’ मा जयनन्द लामा,कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त,लय संग्रौलालगायत कलाकारको अभिनय देख्न पाइन्छ । ट्रेलरमा भरपू...