सुदूरपश्चिममा छायाङ्कन भएको चलचित्र साङ्लो आगामी माघ २४ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा साङ्लो चलचित्रका निर्माता समेत रहेका नायक बिराज भट्टले माघ २४ देखि देशैभर प्रदर्शन हुन लागेको जानकारी दिएका हुन् । उनले उक्त चलचित्र सुदूरपश्चिमको भासु भीर, जोरायल गाउँपालिकाका छत...
