अछाम । अछाममा छाउगोठ भत्काउने अभियान जिल्लाभर चलेपछि मंगलसेन नगरपालिका–८ की धनसरा खनालले स्थानीय जनप्रतिनिधि, प्रहरी पुग्नुअघि नै आफ्नो घर नजिकै रहेको छाउँगोठ भत्काएकी छन । छाउँगोठ भत्काउने क्रममा गोठमा सर्प भेटिएको हो । लगभग ३ मिटर लामो सर्प भेटिएपछि स्थानियको सहयोगमा मारिएको खनालले जानकारी दिएकी छन । ...
