कोरोना भाइरसबाट नागरिकलाई बचाउन देउवाले दिए सरकारलाई पाँच सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानमा रहेका नेपालीलाई उद्दार गर्न सरकारलाई आग्रह गरेका छन् । शुत्रबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले कोरोना भाइरसबारे नेपालले राख्नु पर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्य बारे सजग गराउन...