नेपालको संविधान २०७२ को भाग १को धारा ४ मा नेपाल एक समाजवाद उन्मुख राज्य हो भन्ने उल्लेख छ , तर संविधानले परिकल्पना गरेको समाजवाद को ब्याख्यामा समानता छैन । राजनीतिक दल र नेता पिच्छेकै बुझाइ फरक छ संसारमा समाजवादको एउटै मोडेल नहुनुको कारणले पनि यस्तो भएको हुनसक्छ ।विश्वमा विशेषतः कम्युनिस्ट , प्रजातान्त्रिक र उदार स...
