सरिता तामाङ ०६ माघ, पोखरा क्षत्री समाज नेपाल कलाकार समाजको गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले कलाकार कृष्ण अखेली क्षत्रीको अध्यक्षतामा १५ सदस्य समितिको चयन गरेको छ । सो समितिको उपाध्यक्षमा रवि कार्की, महिला उपाध्यक्ष तारा थापा, उपाध्यक्ष सरस्वती लामिछाने, सचिव सुरज वाग्ले, कोषाध्यक्ष अनिता पन्त, सह–सचिव स...
