‘कर्णाली उज्यालो कार्यक्रम’ का लागि समझदारी पत्रमा हस्ताक्षर

सुर्खेत,माघ ०७ गते । कर्णाली प्रदेश सरकारले अघि सारेको ‘कर्णाली उज्यालो कार्यक्रम’ सुरु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको उपस्थितिमा भएको...