नेकपा सचिवालय बैठक निष्कर्षबिना टुंगियो , फेरि २० गते बस्‍ने

१७ बैशाख,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठक बैठक बिना निष्कर्ष सकिएको छ । पार्टी भित्रको आन्तरिक समस्या, पछिल्लो राजनीतिक अवस्था, स्थाइ समित लगायतबारे बुधवारको बैठकमा छलफल भएपनि निश्कर्षमा भने पुग्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीभित्रको आन्तरिक विवा...