‘कोरोनाको जोखिम कायमै छ, तत्काल विद्यालय नखोल्नुहोस् !’ : शिक्षामन्त्री

१० असोज,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नुभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्। शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्...

कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढ्नेले मात्र पाउने उच्च शिक्षाका लागि छात्रवृत्ति

कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही नेपाल ऐन संशोधनसहित पारित गर्दै यस्तो व्यवस्था गरेको हो । समिति सभापति जयपुरी घर्तीले समावेशी छात्रवृतिका नाम...

कक्षाकोठामा शिक्षा सचिवको अनौँठो प्रश्न ‘गाउँपालिकाका अध्यक्षको नाम के हो ?’

३० मंसिर, गोरखा । ‘ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो ?’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कक्षा ६ मा पुगेर प्रश्न गरेपछि विद्यार्थी अल्मलिए । नेपालीमा सोधेकाले गाह्रो भएको ठानेर सचिव दाहालले अङ्ग्रेजीमा ‘हु इज दी चिफ अफ दिस भिलेज म्युनिसिप्यालिटी रु’ भनेर सोध्दा पनि ...