१५ बैशाख, काठमाडौं । इलामको फाकफोक खोलामा आएकोको बाढीले चितामाथि जलिरहेको शव बगाएको छ । खोला किनारामा जलाइएको शव खोलामा आएको भीषण बाढीले बगाएको हो । शव पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएपछि जलिरहेको चितासँगै शव भेलमा बगेको थियो । भिडियो हेर्दा र मलामीहरुले बोलेको सुन्दा शव भेलमा बगेको थियो । उनीहरुले यो खोल...
