इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई मुक्का प्रहार

एजेन्सी । अमेरिकी केन्द्रीय सरकारको एउटा वेवसाइट ह्याक भएको छ । ईरानको प्रतिनिधित्व गर्ने दाबी गरेको एक समूहले ह्याक गरेको अन्तारष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिकी केन्द्रीय सरकारको डिपोजेटरी लाइब्रेरी प्रोग्राम नामक वेवसाइट शनिवार ह्याक गरिएको हो । उक्त वेवसाइट ह्याक गरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट...