मोरङको केराबारी गाउँपालिकाको कार्यालयमा अज्ञात समूहद्धारा बम विष्फोट

मोरङ,माघ ११ गते । मोरङको केराबारी गाउँपालिका कार्यालयमा शुक्रबार अज्ञात समूहले बम विष्फोट गराएका छ्न्। विष्फोटबाट गाउँपालिकाको मुख्य द्वार र त्यहाँ रहेको जेनेरेटरमा क्षति पुगेको केराबारी प्रहरीले जनाएको छ। विष्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। क्षति विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। बम विष्फो...