कालापानीमा सैनिक ब्यारेक राख्न स्थानीय जनप्रतिनिधिको माग

काठमाडौँ,फागुन ६ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग पश्चिम नेपालका जनप्रतिनिधिहरू विवादित कालापानी क्षेत्र नजिकै नेपाली सेनाको ब्यारेक स्थापना गर्न माग गरेका छन्। पोखरेल हेलिकोप्टरमा उक्त क्षेत्रमा गएपनि सशस्त्र प्रहरीको चौकी स्थापना गर्ने भनिएको छाँगरुमा अवतरण गर्न नसकेको दार्चुलाका प्रमुख जिल...