पोखरा हस्पिटलका प्रवन्धक निर्देशक कोइराला विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा

पोखरा,माघ २४ गते । पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर का प्रवन्धक निर्देशक डा. सञ्जय कोइराला  जिल्ला अदालत कास्कीमा मुद्धा दायर भएको छ । पोखरा ईन्द्रचोकमा रहेको पोखरा हस्पिटल एण्ड रिसर्च सेण्टर का प्रवन्धक निर्देशक डा. सञ्जय कोइलारा विरुद्ध सोहि हस्पिटलको मातहतमा भाडामा सञ्चालित रहेको समानान्तर फार्मेसीका संचालक ...