पोखरा विमानस्थलबाट २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित शाही पक्राउ

पोखरा,माघ १२ गते । पोखरा विमानस्थलमा चेकजाँचका क्रममा राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । आईतबार विमानस्थलमा एक्सरे मेसिनले चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका २७ रिट्ठेपानीका ४० वर्षीय जितु शाहीको झोलामा गोली फेला परेको हो । यति एअरको उडानमार्फत काठमाडौँ उड्न लागेका शाहीलाई ...