पोखरामा विद्यालय नाटक महोत्सव माघ ६ देखि

पोखरा, ३ माघ । पोखरामा महानगरस्तरिय विद्यालय नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटरको आयोजनामा हुने उक्त नाटक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । महोत्सव माघ ६ गतेदेखि माघ १४ गतेसम्म चल्ने आयोजकले जनाएको छ । ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आध...