भारतको चेन्नईमा नेपाली विद्यार्थीले गरे आत्महत्या

भारतको चेन्नईमा स्नातकोत्तर गर्न गएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । घण्टौँ सम्म उनको कोठाको ढोका बन्द देखे पछि उनका साथीहरुले फोरेर हेर्दा न्यौपाने मृत फेला परेका थिए । चेन्नई स्थित तमिलनाडु कृषि विश्वविद्यालयमा अध्यनरत चितवन भरतपुरका २६ वर्षीय सन्तोष न्यौपानेले होस्टेलको आफ्नै कोठामा झुन्डिएर ...