१० जेठ,काठमाडौँ। भोलि आईतबार सार्वजनिक विदा हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ । सोहि अवसरमा भोलि आइतबार ११ गते बिदा दिने निर्णय गरेको गृह मन्त्राल...
