मोटरसाईकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु

काठमाडौँ,माघ ७ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीमा मोटरसाईकल दुर्घटना हुँदा वडा अध्यक्षको मृत्यु भएको छ। सोमबार राति दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५३०६ नम...