कोरोना संक्रमणबाट वडा अध्यक्षको मृत्यु

कोरोना भइरस संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ। भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट  मृत्यु भएको हो। उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भका थिए। उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका...

अछाममा वडाध्यक्ष धामी मृत अवस्थामा फेला,हत्याको आशङ्का

अछाम,माघ २१ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका २ माथिल्लो बिनायकका वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा फेला परेका छन् । अनुहारभरि रगत लत्पतिएको अवस्थामा वडाध्यक्ष धामीको शव आज बिहान भेटिएको हो । स्थानीयको भैँसी बाधेको गोठभित्र धामीको शव भेटिएको पञ्चदेवल बिनायक नगरपालिकाकी उप प्रमुख अम्बिका चलाउनेले जानकार...

कोहलपुरका वडाध्यक्ष खड्का भारतमा मृत अवस्थामा भेटीए

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइच स्थित एक होटलमा मृत अवस्थामा भेटीएका छन् । वडाध्यक्ष खड्का भारतको बहराइचमा रहेको शङ्कर होटलमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार घरबाट सुर्खेत जान्छु भनेर हिडेका वडाध्यक्ष खड्का सम्पर्क विहीन थिए । वडाध्यक्ष खड्काको शव न...