सोनाम ल्होसार बिदाको माग गर्दै मुख्यमन्त्री गुरुङ समक्ष तामाङ घेदुङले बुझायो ज्ञापन पत्र

पोखरा,माघ ६ गते । नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश कार्य समितीले सोनाम ल्होसार बिदाको माग गर्दै आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ समक्ष ज्ञापन पत्र बुझाइको छ । आगामी माघ १० गते तामाङ समुदायले मनाउने सोनाम ल्होसार रहेको छ । नेपालको संबिधान २०७२ को भाग ३ मा मौलीक हक र कर्तव्यको ३२ मा उल्लेख ...