राष्ट्रिय जागरण मञ्चका संयोजक लोहनी गिरफ्तार

काठमाडौँ, माघ ६ गते । नेपाली कम्युनिस्ट आन्दोलनका नेता तथा राजनीतिक बिश्लेषक राष्ट्रिय जागरण मंचका संयोजक गुणराज लोहनी गिरफ्तार भएका छन । आज दिउसो बाटोमा हिडीरहेकै अवस्थामा बिना जानकारी गिरफ्तारी गरीएको पारिवारिक स्रोतले जनाएको छ । लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मन्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभ...