काठमाडौं, १५ पौष । एनसेलले सर्वोच्च अदालतले निर्धारण गरेको २२ अर्ब ४४ करोड रुपैयाँमध्ये २० प्रतिशत कर मंगलबार बुझाएको छ । एनसेलले मंगलबार ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको हो । सरकारले एनसेललाई सुरुमा २२ अर्ब ४४ करोड रुपैयाँ कर तिर्न पत्र काटेको थियो । तर, मंगलबारसम्म २२ अर्ब ६७ करोड तिर्नु...
